संविधानसभा र संसदको बैठक आज पनि

१३ जेष्ठ २०६९, शनिबार ०९:४२ मा प्रकाशित

काठमाडौ, १३ जेठ । लगातार सूचना टाँसेर स्थगित हुँदै आएको संविधासभाको बैठक आज पनि बोलाइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरूको छलफल जारी रहेकोले आज पनि प्रभावित हुने सम्भावना रहेकोछ  ।  यसैगरी आजै व्यवस्थापिका संसदको बैठक पनि साँझ ५ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।