संविधानका विवादित विषयमा काग्रेस र एमालेले साझा अवधारणा बनाउने

१२ जेष्ठ २०६९, शुक्रबार १९:४८ मा प्रकाशित

काठमाडौ, १२ जेठ । एकीकृत नेकपा माओवादी र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा एकल जातीय पहिचान सहितको संघीयताको पक्षमा अडिग रहेपछि नेपाली काग्रेस र नेकपा एमालेले विवादमा साझा धारणा बनाएर अगाडि बढ्ने सहमति गरेका छन् ।
तीन दलको बैठकपछि बसेको दुई दलको बैठकमा संविधानका बाँकी रहेका विवादित विषयमा माओवादी र मोर्चाको अडानमा साझा धारणा बनाएर त्यसको संयूक्त रुपमा प्रतिकार गर्ने सहमति गरेको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।
स्रोतका अनुसार एमाले र काग्रेस बहुजातीय पहिचान वा साझा पहिचान हुने गरी नामाकरण गर्ने गरी संघीयता हुनु पर्नेमा एक भएका छन् । उनीहरुले एकल जातीय पहिचानलाई कुनै पनि हालतमा नस्विकार गर्ने निर्णय गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको