अध्यक्ष ओली र नेता नेपालवीच परामर्शमा

२७ श्रावण २०७१, मंगलवार १६:१९ मा प्रकाशित

काठमाडौं, २७ साउन । एमालेका अध्यक्ष केपी ओलीले नेता माधवकुमार नेपालसँग परामर्श गरेका छन् ।
नेपाल निवास कोटेश्वरमा आज भएको दुई नेताबीचको भेटमा पार्टीमा महाधिवेशन (निर्वाचन) को घाउ मेट्ने गरी सबै पक्षलाई समेटेर लान आफू तयार रहेको ओलीले बताए । उनले पार्टीमा सहयोग नेता नेपालसँग आग्रह गरे ।
अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार उनीहरुका बीच पार्टीलाई एकताबद्ध र थप सुदृढ बनाएर लैजाने विषयका साथै मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
निर्वाचित भएपछि अध्यक्ष ओली आज पहिलोपटक नेपाल निवास पुगेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री