माओवादीद्वारा ५० रोपनी जग्गा कव्जा

१२ जेष्ठ २०६९, शुक्रबार १७:५५ मा प्रकाशित

संखुवासभा, १२ जेठ । नेकपा माओवादी मातृका समुहले आज संखुवासभामा ५० रोपनी जग्गा कव्जा गरेको छ । युवा जनसुरक्षा वलका इन्चार्ज आकासको नेतृत्वमा गएको २० जनाको समुहले शीत्तलपाटी १ सिरीसेमा रहेको पर्शुराम थापाको जग्गा कव्जा गरेको हो । जग्गामा माओबादीले झण्डा गाडेका छन । स्थानीय महाविर वानियाँको जग्गा जवरजस्ती आफ्नो बनाउन खोजेपछि कव्जा गरिएको जिल्ला सेक्रेटरी छत्रमणी अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका