नायक श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जलि, हज्जारौंको उपस्थिति

२६ श्रावण २०७१, सोमबार १७:०६ मा प्रकाशित

shreekrishna-shresthabigकाठमाडौं, २६ साउन । उपचारक क्रममा निधन भएका नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धञ्जलि दिइएको छ । उनको शवलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा राखेर श्रद्धाञ्जलि दिइएको हो ।
आजै भारतबाट ल्याइएको श्रेष्ठको शवलाई प्रतिष्ठानमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि मन्त्री, उच्च तहका कर्मचारी, कलाकार, सर्वसाधारणलगायतको उपस्थिति थियो ।
श्रद्धाञ्जलिपछि श्रेष्ठको शवलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिएको छ । उनको शव यात्रामा हज्जारौंको उपस्थिति रहेको थियो ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा श्रेष्ठको उपचारका क्रममा शनिबार राति निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा