सहमतिमै जेठ १४ गतेभित्र जसरी भए पनि संविधान जारी गर्न राष्ट्रपतिको आग्रह

१२ जेष्ठ २०६९, शुक्रबार १२:४९ मा प्रकाशित

काठमाडौ, १२ जेठ । राष्ट्रपति डा रामबरण यादवले मधेसी मोर्चा सहित तीन ठूला दलका शिर्ष नेताहरुलाई जेठ १४ भित्रै नयाँ संविधान जारी गर्न सुझाव दिएका छन् ।
सविधानसभाको म्याद सकिन दुई दिन बाँकी रहँदा राष्ट्रपतिले आफ्नै निवासमा दलका शिर्ष नेताहरुलाई बोलाएर विवादित विषयमा सहमति खोजेर संविधान जारी गर्ने बातावरण बनाउनु भन्दा विवादमै अडान कायम राखेको प्रति गंभिर ध्यान आर्कषित गराएका छन् ।
राष्ट्रपतिसँगको छलफलमा संघीयताको विषयमा दलहरुले यसअघि शिर्ष बैठकमा राख्दै आएका अडानहरुलाई नै दोहोर्याएका थिए । राष्ट्रपतिले सहमतिको विकल्प नभएको भन्दै दलहरुलाई सहमतिमै अगाडि बढेर मुलुकलाई अन्यौलताबाट निकास दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार