काग्रेसको सरकारबाट बाहिरिने निर्णय

११ जेष्ठ २०६९, बिहीबार २३:३१ मा प्रकाशित

काठमाडौ, ११ जेठ । नेपाली काग्रेस सरकारबाट बाहिरिने भएको छ ।  संविधान सभाको म्याद थप गर्न नमिल्ने सर्वोच्चको फैसलापछि बसेको नेपाली काग्रेसको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको म्याद थपको असंवैधानिक कदमले नैतिक र संवैधानिक हिसावले ररिहन नमिल्ने ठहर गरेको छ ।
बैठकले सरकारबाट बाहिरिने निर्णय गर्दै सरकारमा हाल रहेका दुई जना मन्त्रीले पार्टी सभापतिलाई बुझाएको राजीनामालाई प्रधानमन्त्री सामू प्रस्तुत गर्ने निर्णय गरेको नेताहरुले जनाएको छ ।
बैठकले बाँकी रहेको समयमा संविधान बनाउन सबै दललाई आह्वान पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता