हिमपहिरोमा परेका पर्यटक १७ दिनदेखि बेखबर

११ जेष्ठ २०६९, बिहीबार १७:४५ मा प्रकाशित

म्याग्दी, ११ जेठ । म्याग्दीको नारच्याङ १ मा पर्ने अन्नपूर्ण प्रथम आरोहणका क्रममा १७ दिनअघि बेपत्ता भएका पर्यटकको अझै पत्तो लाग्न सकेको छैन । गत बैशाख २४ गते हिमाल आरोहण गरि फर्कने क्रममा हिमपहिरोमा परि वेपत्ता भएका हंगेरीका ३४ वर्षिय हार्वर टिवोरको उद्धार हुन नसकेको हो । आठ जनाको समूहमा हिमाल आरोहण गर्न गएका टिवोरका साथीहरुले वेपत्ताको खोजीका लागि अनुरोध गरेका छन् । साथी बेपत्ता भएपछि खोज्ने प्रयास गरे पनि नसकेर अन्य पर्यटकहरु फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा