कपिलवस्तु दुर्घटनामा दुईको मृत्यु

२० श्रावण २०७१, मंगलवार १८:३० मा प्रकाशित

कपिलवस्तु, २० साउन । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका– १ शिवपुर नजिकै दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यस दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलाली पथरियाका बाबु उज्जल बुढा र उनको छोरा निमिस बुढा रहेका छन् ।
घाइते हुनेमा सल्यान छायाछत्रका जिप चालक राजेश खड्का रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१च १०८९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई रुखमा ठोक्किँदा दुर्घटना प्रहरी निरीक्षक सन्तोष रोकाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न