जापानमा बागलुङका एक व्यक्तिको मृत्यु

११ जेष्ठ २०६९, बिहीबार १५:३७ मा प्रकाशित

काठमाडौ, ११ जेठ । केही समय अघिदेखि नै जापानमा बसोबास गर्दै आएका बागलुङ बलेवाका दिपबहादुर खड्काको जापानमा निधन भएको छ । लामो समयदेखि जण्डिसबाट पीडित खड्काको उपचारका क्रममा टोक्यो ईतावासी कुमा आयोमा अस्पतालमा निधन भएको हो । अप्ठेरो महसुस भएपछि उहाँ आफ्नै श्रीमतीसहित उपचारका लागि अस्पताल जानुभएको खड्का त्यहाँ पुगे लगत्तै बेहोस भएका थिए । केही बेरपछि उहाँलाई चिकित्सकहरुले मृत घोषत गरेका थिए । उहाँकी ५ वर्षकी छोरी नेपालमै रहेको छ । केहिन तोहोकु लाईनको ताबाता स्टेशन नजिक जुनतारा रेस्टुरेन्ट सञ्चालन गरेको खड्काले केही समय अगाडि मात्र रेस्टुरेन्ट बिक्री गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद