खासा भन्सारमा राजस्व प्रभावित

१९ श्रावण २०७१, सोमबार १६:२२ मा प्रकाशित

चौतारा, १९ साउन । राम्चेको जुरेमा शनिबार गएको पहिरोले सुनकोसी नदी थुनिएर अरनिको राजमार्ग अवरुद्ध भएपछि चीनबाट आयात भएका करोडौँ मूल्यका सामान अलपत्र भई राजस्व घाटा भएको छ ।
पहिरोले अरनिको राजमार्गको करिब डेढ किलोमिटर सडक पूर्णरुपमा क्षति भएपछि यातायातमा अवरोध उत्पन्न भई राजस्व सङ्कलनमा करोडौँको घाटा भएको हो ।
चालु आवका लागि छ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको सो नाकाबाट दैनिक एक करोड राजस्व सङ्कलन हुँदै आएको छ ।
दसैँको सामान भित्रिने समय भएकाले हाल दैनिक दुई करोड ५० लाखसम्म राजस्व सङ्कलन हुने तातोपानी भन्सार प्रमुख मिमांश अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका