सुर्खेतमा साठी जना विद्यार्थीलाई छात्रवृत्ति

१९ श्रावण २०७१, सोमबार १९:३० मा प्रकाशित

सुर्खेत, १९ साउन । सुनौलो भविष्यका लागि सिकाइ कार्यक्रमले सुर्खेत जिल्लाका पूर्वी क्षेत्रका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालय छाड्ने विद्यार्थीका लागि लागू गरिएको यो कार्यक्रमले चारवटा विद्यालयका ६० जनालाई झोला, कापी, ज्यामिती बक्सलगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मैनतडा–३ जहरे, सूर्यज्योति उच्च माध्यमिक विद्यालय मेहलकुना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मेहलकुना–५ र नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय मेहलकुना–७ का विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग