म्याद थप विकल्पका रुपमा प्रयोग गर्नुपर्ने मोर्चाको निस्कर्ष

११ जेष्ठ २०६९, बिहीबार १४:५८ मा प्रकाशित

काठमाडौ, चैत । सयुक्त मधेसी मोर्चाले ४ दिनभित्रै संविधान जारी गर्नुपर्ने निस्कर्ष निकालेको छ । मोर्चाको आज बसेको बैठकले संविधानको म्याद थपको विषयलाई पहिलो प्राथमिकता दिन हुने निर्णय गरेको छ । बैठकपछि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जेठ १४ भित्रै संविधान बनाउनुपर्ने संविधानसभाको म्याद बढाउने विषयलाई विकल्पका रुपमा मात्रै लिनुपर्ने निस्कर्ष निकालिएको बताउनुभयो । उहाँले ४ दिनमा संविधान बनाउने विषयमा सक्दो छलफल गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा