बृहत मधेसी मोर्चाका कार्याकर्ताद्वारा पत्रिकामा आगजानी

११ जेष्ठ २०६९, बिहीबार ०९:४२ मा प्रकाशित

सिराहा, ११ जेठ । बृहत मधेसी मोर्चाका कार्यकर्ताहरुले आज बिहान  सिरहाको लहानमा आधा दर्जन पत्रिकामा आगजानी गरेको छ  । कान्तिपुर दैनीक, अन्नपुर्ण पोष्ट, हिमालय टाईम्सलगायतका राष्ट्रिय दैनिक पत्रिकाहरुमा आगजानी गरेका हुन् । सिरहामा भईरहेको  आन्दोलनको सामाचार प्रकाशन नगरेको भन्दै पत्रिका बोकेको भ्यानबाट सम्पूर्ण पत्रिका निकाली जलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी