संविधानसभा बैठक आज बस्ने

११ जेष्ठ २०६९, बिहीबार ०९:४१ मा प्रकाशित

काठमाडौ, ११ जेठ । पटकपटक सूचना टाँस गरेर स्थगित हुँदै आएको संविधानसभाको बैठक आज पनि बोलाइएको छ । दिउँसो तीन बजे बस्ने बैठकमा सहमति भएका विवादित बुँदालाई प्रक्रियामा लैजान बताइए पनि दलहरुबीच ठोस सहमति नभएका कारण बैठक अन्यौलमा परेको छ । दलहरुकावीच राज्य पुनर्संरचना लगायतमा विवादमा कुरा मिल्न नसकेपछि  संविधानसभाको बैठक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो