मोदी आउने दिन माओवादीको प्रदर्शन

१५ श्रावण २०७१, बिहीबार २०:४५ मा प्रकाशित

काठमाडौं, १५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने दिन नेकपा–माओवादीले बिरोध प्रदर्शन कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रस्तावित उर्जा सम्झौताको बिरोधमा माओवादीले प्रदर्शन गर्ने लागेको जनाएको छ । प्रदर्शनमा नेकपा–माओवादीसहित ३३ साना दलहरूको पनि सहभागिता रहने छ ।

कार्यक्रमअनुसार आइतबार दिउँसो २ बजे रत्नपार्कस्थित शान्ति वाटिकामा बिरोध प्रदर्शन गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले ‘जलश्रोत माथि भारतीय हस्तक्षेप’ विषयमा अन्तक्रिया पनि गर्दै छन् । उनीहरूले भोलि (शुक्रबार) अन्र्तक्रिया राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ