बजेट पेश भएको सत्र दिनपछि बल्ल पुग्यो संसदमा रातो किताव

१४ श्रावण २०७१, बुधबार १५:०८ मा प्रकाशित

Rato-Kitab-Nepaliकाठमाडौं, १४ साउन । सरकारले बजेट संसदमा पेश भएको सत्र दिनपछि सरकारले रातो किताव भाग दुई उपलब्ध गराएको छ ।

संसदमा रातो किताव छिटो बुझाउने प्रतिबद्धता जनाएअनुसार सरकारले आज बल्ला संसदलाई रातो किताव उपलब्ध गराएको हो । रातो किताव समयमा सांसदहरूलाई उपलब्ध नगराउँदा विनियोजन विधेयक माथिको छलफल प्रभावित भएको थियो ।

रातो किताव सरकारले ढिलो उपलब्ध गराएपछि आठ गतेका लागि विनियोजन विधेयक माथिको दफावार छलफल स्थगित भएको छ ।

रातो किताव उपलब्ध भएपछि भोलि (बुधबार)देखि संसदमा विनियोजन विधेयक माथिको दफावार छलफल सुरू हुने संसद सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका