संविधानसभा र व्यवस्थापिकाको बैठक फेरि स्थगन

१० जेष्ठ २०६९, बुधबार १७:४२ मा प्रकाशित

काठमाडौ, १० जेठ । आजका लागि तय भएका व्यवस्थापिका संसद् र संविधानसभाका बैठक सूचना टाँस गरी स्थगित भएको छ । संविधानसभा÷व्यवस्थापिका संसद् सचिवालयले आज अलगअलग सूचना टाँस गरी विशेष कारणबस ती बैठकहरू स्थगित भएको जनाएको छ । व्यवस्थापिका संसद्को अर्को बैठक यही जेठ १३ गते शनिबार साँझ ५ बजेर र संविधानसभाको अर्को बैठक भोलि ११ गते दिउँसो ३ बजेका बजेका लागि तय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको