संविधानसभाको म्याद थप प्रस्ताव विरुद्ध रिट

१० जेष्ठ २०६९, बुधबार १७:३९ मा प्रकाशित

काठमाडौ, १० जेठ । सरकारले संविधानसभाको म्याद थप्ने गरी संसद सचिवालयमा दर्ता गराएको अन्तरिम संविधानको १३ औ संसोधन विद्येयक विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
त्यसविरुद्ध सर्वोच्च अदालतमा तीन वेग्लावेग्लै रिट दायर भएका छन्। संविधानको धारा ११६ अनुसार सर्वोच्च अदालतको फैसला मान्नुपर्ने प्रावधान रहेको भन्दै उनीहरुले सरकारको प्रस्तावविरुद्ध रिट दायर गरेका हुन् । छ महिनाअघि सर्वोच्च अदालतले जेठ १४ पछि संविधान सभा स्वत विघटन हुने फैसला सुनाएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले