म्याद थप्ने निर्णयप्रति माओवादीको वैद्य पक्षद्वारा विरोध

१० जेष्ठ २०६९, बुधबार १५:१० मा प्रकाशित

काठमाडौ, १० जेठ । संविधानसभाको म्याद थप्ने सरकारी निर्णयको एकीकृत नेकपा माओवादीको बैद्य पक्षले विरोध जनाएको छ । माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले संयुक्त विज्ञप्ती निकालेर संविधानसभाको म्याद तीन महिना थप्ने सरकारको निर्णयप्रति आफूूहरुको गम्भीर असहमति रहेको बताउनुभएको हो । उहाँहरुले पार्टी भित्रसमेत म्याद थपका बारेमा कुनै सल्लाह नगरिएको भन्दै सरकारको निर्णय अप्रत्यासित र षड्यन्त्रमुलक तरिकाबाट आएको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले