उपाध्यक्षलाई तरुणदलद्वारा सम्मान

११ श्रावण २०७१, आईतवार १६:०९ मा प्रकाशित

Tarun Dal Flagजाजरकोट, ११ साउन । नेपाली कांग्रेस जाजरकोट जिल्ला सभापति तथा दुर्गम क्षेत्र विकास समितिका उपाध्यक्ष दीपकजङ्ग शाहलाई सम्मान गरेको छ ।

नेपाल तरुणदल जाजरकोटले शाहलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । दुर्गम तथा पिछडिएको क्षेत्रबाट समितिको उपाध्यक्षमा मनोनयन गरिएपछि जाजरकोटवासी खुसी भएका हुन् ।

शाह पूर्व सांसद हुन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा जाजरकोट क्षेत्र नं १ बाट पराजित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न