शुक्लाफाँटामा काठ बरामद

११ श्रावण २०७१, आईतवार १४:५८ मा प्रकाशित

Kathकञ्चनपुर, ११ साउन । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय कञ्चनपुरले जिल्लाको दक्षिणी भेग बैवाहमा अवैधरुपमा घरमा लुकाइराखिएको अवस्थामा १ सय ४७ थान गोलिया बरामद भएको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका अनुसार ११७ सिसम र ३० थान सालका गोलिया बरामद गरिएको जानकारी दिएको छ ।

सुरक्षाकर्मीको सहयोगमा छापा मारी बैवाह क्षेत्रका स्थानीयवासीको घरमा लुकाराखिएका ती काठ बरामद गरिएको हो ।

बरामद गरिएका ती काठ बागेश्वरी उपभोक्ता समितिको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग