नयाँ संविधान छिटो बनाउन भारतीय सुझाव

१० श्रावण २०७१, शनिबार १७:३० मा प्रकाशित

काठमाडौं, १० साउन । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग नेपालको भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
अध्यक्ष नेम्बाङको कार्यकक्ष संविधानसभा सचिवालय सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच संविधान निर्माण, शान्ति प्रक्रिया, दुई देशबीचको सम्बन्धलगायत समसामयिक विषयमा विचारविमर्श भएको हो ।
दुई देशबीचको समधुर सम्बन्धलाई जनस्तर हँुदै संसदस्तरमा समेत अझै विस्तार गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा