राष्ट्रपति र एकीकृत माओवादी अध्यक्षबीच छलफल

१० जेष्ठ २०६९, बुधबार १३:२५ मा प्रकाशित

काठमाडौ, १० जेठ । संविधान निर्माण, संविधानसभाको म्यादलगायतका विषयमा आज राष्ट्रपति डा.रामवरण यादव र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न अध्यक्ष प्रचण्ड राष्ट्रपति भवन शितलनिवास पुग्नुभएको थियो । राष्ट्रपति यादवले संविधानसभाको म्याद थपका विषयमा सर्वोच्च अदालतको फैसलालाई ध्यान दिन आग्रह गर्नुभएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव