हिम पहिरोमा परेर पर्यटकको मृत्यु

१० जेष्ठ २०६९, बुधबार ०८:४७ मा प्रकाशित

म्याग्दी, १० जेठ । अन्नपूर्ण हिमाल (प्रथम) आरोहण गरि फर्कने क्रममा हिमपहिरोमा पुरिएर हङगेरियन नागरिकको ज्यान गएको छ । हिमाल आरोहणका लागि वैशाख २४ गते म्याग्दीको नारच्याङ हुदै त्यसतर्फ लागेका ३४ वर्षीय हरबाद टिवोरको पहिरोमा परि मृत्यु भएको पर्यटनव्यवसायी तेज गुरुङले जानकारी दिनुभयो ।  सुमित पार्क एण्ड ट्राभल्स काठमाडौँबाट आएका आठ सदस्यीय टोलीमध्ये अन्य भने सकुशल फर्किएका छन् । हिमपहिरोमा मृत्यु भएका टिमोरको शव भने अझै फेला परेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा