आज राजधानीमा अलग अलग सद्भाव र्याली हुँदै

१० जेष्ठ २०६९, बुधबार ०८:४६ मा प्रकाशित

काठमाडौ, १० जेठ । शान्ति र सामाजिक सद्भावका लागि भन्दै राजधानीमा ¥यालीको आयोजना हुँदै छ । काङ्ग्रेस रएमाले निकटका युवा विद्यार्थीहरूले दिउँसो १२ बजे सामाजिक सद्भाव ¥याली निकाल्ने तयारी गरेका छन् । नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, युवा सङ्घ नेपाल र अनेरास्ववियुको पहलमा हुन लागेको ¥याली माइतीघरबाट सुरु भएको संविधानसभा भवन नयाँ बानेश्वरमा पुगि सभामा परिणत हुने कार्यक्रम छ । ¥यालीमा सामाजिक पहिचान झल्कने विभिन्न झाँकीहरूसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घको आह्वानमा आजै सामाजिक सद्भाव ¥यालीको आयोजना हुँदैछ । ¥याली साँझ ५ बजेपछि वसन्तपुरबाट सुरु हुने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको