संविधानसभाको म्याद थपप्रति काग्रेस सभापति असन्तुष्ट

९ जेष्ठ २०६९, मंगलवार २०:५२ मा प्रकाशित

काठमाडौ, ९ जेठ । काग्रेसकै सहमतिमा सरकारले संविधान सभाको म्याद तीन महिना थप्ने गरी अन्तरिम संविधानको १३ औ संसोधन विद्येयक संसदमा दर्ता गरैको विषयलाई लिएर काग्रेस सभापति सुशिल कोइराला असन्तुष्ट बनेका छन् ।
आफ्नै निवास महाराजगन्जमा पत्रकार सम्मेलन गरेर सभापति कोइरालाले आफू संविधान सभाको म्याद थप्ने पक्षमा नरहेको भन्दै सरकारमा काग्रेसका तर्फबाट सहभागी मन्त्रीहरुले कसरी सहमति गरे भन्ने विषयमा पार्टीभित्र बहस हुने बताए ।
उनले भोली नै केन्द्रीय कार्य समितिको बैठक बोलाएर यो विषयमा गहन छलफल गर्ने र सरकारबाट फिर्ता हुने सम्मको निर्णय लिने चेतावनी दिए ।
उनले जेठ १४ भित्रै संविधान जारी गर्नु पर्ने भन्दै म्याद थप्नु जनताप्रतिको अन्याय हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल