मन्त्रीपरिषदद्धारा संविधानसभाको तीन महिना म्याद थप्ने गरी संविधान संसोधन विद्येयक अनुमोदन

९ जेष्ठ २०६९, मंगलवार २०:१९ मा प्रकाशित

काठमाडौ, ९ जेठ । मधेसी मोर्चा सहित प्रमुख तीन दलका शिर्ष नेताहरुवीच संविधानसभाको म्याद तीन महिना थप्ने गरी संविधान संसोधन विद्येयक संसदमा पेश गर्ने सहमति जनाएपछि बसेको मन्त्रीपरिषदको बैठकले म्याद थप्ने गरी संविधानको १३ औ संसोधन विद्ययेक अनुमोदन गरेको छ ।
सो प्रस्तावलाई कानून मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले आजै संसद सचिवालयमा दर्ता समेत गराएका छन् ।
मन्त्रीपरिषदले संसोधन विद्ययेक सर्वसम्मतीले अनुमोदन गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार