पाँच करोड बराबरको बीउ बिक्री

५ श्रावण २०७१, सोमबार १८:३६ मा प्रकाशित

जनकपुर, ५ साउन । राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले अघिल्लो आर्थिक वर्ष २०७०/०७१ मा पाँच करोड मूल्य बराबरको बीउ बिक्री गरेको छ ।
कार्यालयले सो आर्थिक वर्षमा धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाका किसानलाई ७४ दशमलव ३७६ मेट्रिक टन धानको बीउ, ५ सय ३७ दशमलव ३१४ मेट्रिक टन गहुँको बीउ, ० दशमलव २०७ मेट्रिक टन मसुरोको बीउ, ०  दशमलव ५५० मेट्रिक टन ढंचा बीउ तथा ८० केजी मुलाको बीउ बिक्री गरी पाँच करोड उठाएको छ ।
सरकारले धानमा १५ देखि ३० प्रतिशत तथा गहुँमा ३५ प्रतिशत अनुदान दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा