भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

९ जेष्ठ २०६९, मंगलवार ०९:१५ मा प्रकाशित

काठमाडौ, ९ जेठ । भारतको आन्ध्र प्रदेशमा पर्ने अनन्तापुर जिल्ला एक यात्रुबाहक ट्रेन रोकिराखेको मालवाहक ट्रेनमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । आज बिहानै भएको दुर्घटनामा २५ भन्दा बढी यात्रु घाइते भएका छन् । हुबली सहरबाट बंैगलौरका लाटि छुटेको हम्पी एक्सप्रेस अनन्तापुरको पेनेकोण्डा नजिकै मालबाहक ट्रेनसँग ठोक्किदा दुर्बघटा भएको हो। ठक्करबाट हम्पी एक्सप्रेसका दुई डिब्बा कुच्चिएका छन् भने एक डिब्बामा आगो लागेको बीबीसीले जनाएको छ । कुच्चिएका डिब्बामा यात्रु फसेका हुन सक्ने आशंका गरिएको छ । उद्धारकर्मी घट्नास्थलमा पुगेको छन् भने घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको