ब्यवस्थापिका संसद र संविधानसभाको बैठक आज पनि

९ जेष्ठ २०६९, मंगलवार ०९:१४ मा प्रकाशित

काठमाडौ, ९ जेठ । व्यवस्थापिका संसद र संविधानसभाको बैठक आज पनि बोलाइएको छ । हिजोको लागि बोलाइएका दुवै बैठक आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिको बन्दका कारण स्थगित गरिएको थियो ।  दिउँसो तीन बजेपछि सुरु हुने संसद बैठकमा सरकारको तर्फबाट विभिन्न विधेयकहरु पेस हुने र त्यसबारेमा छलफल हुने संसद सचिवालयले जनाएको छ । संसद बैठक लगत्तै संविधानसभा बैठक बस्नेछ । यद्यपी दलहरुबीच ठोस सहमति नभएका कारण आजको संविधानसभाको बैठक बस्ने वा नबस्ने टुङ्गो लागेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता