कोइला नपाउँदा शरणार्थीलाई समस्या

४ श्रावण २०७१, आईतवार १४:३० मा प्रकाशित

दमक, ४ साउन । झापा र मोरङमा शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीले विगत ६ महिना यता कोइला पाएका छैनन् ।

कोइला आयतकर्ताले भुटानी शिविरमा कोइला आयात नगरेपछि शरणार्थीलाई खाना पकाउन समस्या परेको छ । कोइला नभएपछि दाउरा खोजेर खाना पकाउन बाध्य हुनु परेको बेलडाँगी शिविरकी पवित्रा दाहालले बताए ।

लुथरन विश्व महासङ्घमार्फत ओमनी विजनेस कर्पोरेसन काठमाडांैले कोइला आपूर्तिको ठेक्का लिएको हो । तर कमिसनका कारण सो कम्पनीलाई कोइला ल्याउन नदिइएको यसअघि शिविरमा कोइला सप्लाइ गर्दै आएको रिद्धिसिद्धी इन्टरप्राइजेजका प्रतिनिधि पशुपति बरालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै