जनस्वास्थ्यमा अख्तियारको छापा

३ श्रावण २०७१, शनिबार १२:२३ मा प्रकाशित

चितवन, ३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय चितवनमा छापा मारेको छ ।

औषधि खरिद तथा तालिम सञ्चालनमा अनियमितता भएको आशङ्कामा अख्तियारको तीन सदस्यीय टोलीले शुक्रबार छापा मारेको हो ।

टोलीले सो क्रममा तालिम र औषधिका फाइल लिएर गएका जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरसिंह गोदारले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले