यौन क्रियाकलापमा संलग्न आठ महिला पक्राउ

२ श्रावण २०७१, शुक्रबार २१:४५ मा प्रकाशित

भद्रपुर, २ साउन । यौनजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको विर्तामोडस्थित दुई होटल सञ्चालिकासहित आठ महिलालाई पक्राउ गरेको छ ।
बिहीबार राति तिरुपति र झरना होटलमा प्रहरीले छापामारेर दुई सञ्चालिकासहित महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा तिरुपति होटल सञ्चालिका ३५ वर्षीया मीना खातुनसहित तीन र झरना होटलक सञ्चालिका बनिता लिम्बूसहित तीन महिला रहेका छन् ।
यौनजन्य क्रियाकलापमा लागेका महिलाहरु पोखरा, धादिङ, नुवाकोट र चितवनका स्थायीवासी रहेको विर्तामोड प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।