राष्ट्रपतिद्वारा पेस्की खर्च ऐन प्रमाणित

२ श्रावण २०७१, शुक्रबार १६:४० मा प्रकाशित

काठमाडौं, २ साउन । राष्ट्रपति डा. रामवरण यादवद्वारा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८७ बमोजिम पेस्की खर्च ऐन, २०७१ प्रमाणीकरण भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै राष्ट्रपतिले उक्त ऐन प्रमाणीकरण गरेको जानकारी दिएका हुन् ।
अर्थमन्त्री डा. रामशरण महतले गत साउन ३२ गते व्यवस्थापिका–संसदमा पेस्की खर्च विधेयक, २०७१ पेस गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा