ब्यवस्थापिका संसद र संविधान सभाको बैठक आज पनि स्थगित

८ जेष्ठ २०६९, सोमबार १७:३६ मा प्रकाशित

काठमाडौ, ८ जेठ । आजका लागि तय भएको व्यवस्थापिका संसद र संविधानसभाको दुवै बैठक सूचना टाँस गरी स्थगित भएको छ । संविधान सभा व्यवस्थापिका संसद सचिवालयले आज बेग्लाबेग्लै सूचना जारी गरी ती बैठकहरु विशेष कारणबस स्थगित भएको जनाएको छ । व्यवस्थापिका संसदको अर्को बैठक भोलि दिउँसो ३ बजे र संविधानसभाको अर्को बैठक भोलि साँझ ५ बजेका लागि तय गरिएको छ । दलहरुबीच संविधान निर्माणका लागि सहमतिको प्रयास जारी रहेकाले आजका बैठकहरु स्थगित भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक