नयाँ पदाधिकारी र सदस्यलाई प्रमाणपत्र(पदाधिकारी र सदस्यको नाम)

१ श्रावण २०७१, बिहीबार १६:१० मा प्रकाशित

UML-9th-Election-result-final

(पिडिएफ फाइल क्लिक गर्नुहोला)

काठमाडौं, १ साउन । नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायतका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

पार्टी कार्यालय बल्खुमा आज आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले प्रमाणपत्र प्रदान गरे ।

निवर्तमान अध्यक्ष झलनाथ खनाललाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नुभएको छ । न्यायालयले पञ्चायतको