घुस लिँदै गर्दा स्थानीय विकास अधिकारी पक्राउ

३० असार २०७१, सोमबार १६:३८ मा प्रकाशित

रौतहट, ३० असार । जिल्ला विकास समिति रौतहटका स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले नियन्त्रण लिएको छ ।
भण्डारीलाई एक लाख २० हजार नगद घुस लिएकै अवस्थामा आज रङ्गेहात पक्राउ परेपछि नियन्त्रणमा लिइएको टोलीले जनाएको छ । हातमा थमाइएको नोटको फोटोकापी राखी टोलीले उनलाई समाएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र