संसद र संविधानसभाको बैठक स्थगित

७ जेष्ठ २०६९, आईतवार १६:१५ मा प्रकाशित

काठमाडौ, ७ जेठ । संविधान सभा र ब्यवस्थापिका संसदको आज बोलाईएको बैठक स्थगित भएको छ । आदीवासी जनजाती महासंघको आमहडतालको कारण अपरान्ह ३ बजे बोलाईएको संसद र ५ बजेकोलागी बोलाईएको बैठक स्थगित भएको हो । संसद सचिवालयले सुचना प्रकाशित गरेर बैठक स्थगित गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

सिन्धुपाल्चोक । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको

काठमाडौं । आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने