ऐतिहासिकस्थलमा बीसासय क्षमा पूजा

३० असार २०७१, सोमबार ०७:४४ मा प्रकाशित

हेटौंडा, ३० असार । पौराणिक एवम् धार्मिक दृष्टिले भीमफेदीलाई एक मह˛वपूर्णस्थल मानिन्छ।

यस ठाउ को नाम भीमफेदी रहन गएको एक पौराणिक किंवदन्ती छ, जुन कुरा हिमवत् खण्ड पुराणमा उल्लेख भएको पाइन्छ।उक्त पुराणका अनुसार पाण्डवह लाई १४ वर्ष वनवास भोग्नुपर्दा लोहा भवन दहनपश्चात् गुप्तबासकै क्रममा कुनै कारणवश कान्तिपुर जान परेको थियो।

हेटौंडा आउ दा उनको हिडम्बा राक्षसस ग भेट भयो र ती दुवैमा घनघोर लडाइ भयो। भीमसेनका अगाडि हिडम्बाको केही लागेन। आखिर, हार मानी हिडम्बाले आफ्नी बहिनी भुतनास ग भीमसेनको विवाह गराएर सन्धि गरे त्यसपछि राक्षस गणबाट देवगणमा परिणत भएर भुटनदेवी भएको हो भन्ने किंवदन्ती छ।

भीमफेदीबाट ४ किमी दक्षिण धोरसिङ्गमा पुग्दा खानपिन गरी भीमफेदीको बाटो लागे। तर, भीमफेदीस्थित पहाडको फेदीमा पुग्नासाथ कुखुरा बासेको हुँदा त्यो रात त्यहीं बास बस्नुप·यो। यसरी भीमसेन बास बसेको ठाउ भएको हुनाले यस स्थानको नाम भीमफेदी रहन गयो भनिन्छ।

यिनै भीमसेन महाराजको समीपमा दैवीप्रकोप तथा विपत्तिको संकट टार्न भीमफेदीबासीले शनिबार बीसासय क्षमा पूजा गरेका छन्। नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद