संवैधानिक मुस्लिम आयोग गठन हुने

७ जेष्ठ २०६९, आईतवार १६:१२ मा प्रकाशित

काठमाडौ, ७ जेठ । मुस्लिम समुदायसँग सम्बन्धित विभिन्न ३० वटा संगठनहरु र सरकारबीच आज भएको वार्तामा संवैधानिक मुस्लिम आयोग बनाउने सहमति भएको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र सरकारबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको वार्तामा यस्तो सहमति भएको हो  । वार्तामा मुस्लिम समुदायको हक अधिकारलाई मौलिक अधिकारका रुपमा समेट्ने, मुस्लिमको छुट्टै पहिचान सुनिश्चित गरिने लगायतका ११ बुँदे सहमति भएको छ । नयाँ संविधानमा मुस्लिम समुदायको छुट्टै पहिचानसहितको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै मुस्लिम गठबन्धन आन्दोलनमा उत्रिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न