बलात्कार गर्न खोजेको आरोपमा पक्राउ

२९ असार २०७१, आईतवार १७:१७ मा प्रकाशित

स्याङजा, २९ असार । अपाङ्ग महिलालाई बलात्कार गर्न खोजेको आरोपमा स्याङ्जामा एक व्यक्ति पक्राउ परेका छन् ।
स्याङ्जाको ढापुक सिमलभञ्ज्याङ–४ का २९ वर्षीय कोरा साइला भन्ने इमानसिंह गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङ र सोही ठाउँ बस्ने २२ वर्षीय नवीन गुरुङले स्थानीय अपाङ्गता भएकी महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीले बताए । तर नवीन गुरुङ भने फरार छन् । उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन