प्रेसका गाडीमा भएको तोडफोड प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

७ जेष्ठ २०६९, आईतवार १२:२४ मा प्रकाशित

काठमाडौ, ७ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आदिवासी जनजातिले गरेको बन्दमा प्रेसका सवारी साधनमा भएको आक्रमणप्रति खेद ब्यक्तगर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई टेलीफोन गरी प्रधानमन्त्रीले प्रेस र पत्रकारका सुरक्षाका लागि सुरक्षाकर्मीलाई संवेदनशील हुन निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ । बन्दकोक्रममा भएका सवारी साधनमाथिको आक्रमण र क्षतिको विवरण पठाउन महासङ्घलाई आग्रह गर्दै प्रधानमन्त्रीले राज्यले क्षतीपूर्ती दिने आह्वासन समेत दिनु भएको छ । पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले प्रेस माथि गरिएको धम्की र आक्रमण प्रति खेद ब्यक्त गर्दै सरकारसंग प्रेस र पत्रकार सुरक्षाको ब्यबस्था मिलाउन र क्षतिपूर्ती दिलाउन माग गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।