भारततर्फ जाँदै गरेका सुर्खेत र दाङका ७ स्कुले बालकको उद्धार

७ जेष्ठ २०६९, आईतवार १०:०८ मा प्रकाशित

नेपालगन्ज, ७ जेठ । घरबाट भागेर जोखिमपुर्ण कामका लागि भारत तर्फ जादै गरेका  ७ स्कुले बालकलाई बाँँकेको सिमाबाट उद्धार गरिएको छ । लगातारको बन्द हड्तालले विद्यालय नखुलेपछि सुर्खेत र दाङका स्कुले बालक जोखिमपुर्ण कामका लागि भारत तर्फ जाँदै गरेको अवस्थामा माइती नेपालले संस्थाले उद्धार गरेको हो । स्कुले पोसाकमै रहेका उनीहरुको उद्धारपछि केहीलाई अविभावकको जिम्मा लगाएर घर पठाईसकिएको. र केहिलाई पठाउने तैयारी भैरहेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो । ४ जना १२ वर्षका र ३ जना १४ वर्षका बालकहरु कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु हुन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री