संविधानसभाको बैठक आज पनि

७ जेष्ठ २०६९, आईतवार १०:०७ मा प्रकाशित

काठमाडौ, ७ जेठ । पटकपटक स्थगित हुँदे आएको संविधानसभाको बैठक आज पनि बोलाइएको छ । राज्यपुनर्संरचना, शासकीय स्वरुप लगायतका बिषयमा दलहरुबीच भएको सहमतिलाई प्रक्रियामा लैजानको लागि संविधानसभाको बैठक डाकिए पनि दलहरुबीच सहमतिको बारेमा बिमत्ति भएपछि दिनहुँजसो सर्दै आएको छ । गएको २ गते राति प्रमुख तीन दलबीच भएको सहमतिको बारेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र बृहत मधेसी मोर्चामा आवद्व सभासद तथा नेताहरुहरुले असहमति जनाउँदै आन्दोलन र विरोध चर्काएपछि संविधानसभाको बैठक पनि प्रभावित भएको हो । आज साँझ ५ बजेको लागि संविधानसभाको बैठक बोलाइए पनि बैठक बस्ने वा स्थगित हुने भन्ने टुङ्गो लागेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका