११ प्रदेशको विवाद सुल्झाउन प्रमुख दलहरुको छलफल आज पनि

७ जेष्ठ २०६९, आईतवार १०:०५ मा प्रकाशित

काठमाडौ, ७ जेठ । राज्यपुनसंरचनाको बारेमा उत्पन्न विवाद समाधानका लागि प्रमुख दलहरु आज पनि छलफलमा जुट्ेका छन् । यसअघि ११ प्रदेशमा सहमति जुटाएका दलहरु, मधेसी मोर्चाको विरोधपछि राज्यपुर्नसंरचनामा साझा धारणा वनाउन आज पनि छलफल थालेका हुन । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाबीच अहिले प्रधानमन्त्री निवास वालुवाटारमा भईरहेको छलफलमा राज्यपुर्नसंरचनामा सहमतिको प्रयास हुने बताइएको छ । यसअघि दलहरुले ११ प्रदेश वनाउने र नामांकन र सीमाकंन पछि प्रदेश सभाले गर्ने भनि सहमति गरेपछि बृहत मधेसी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्