मन्त्रिपरिषद् आज तेस्रोपटक विस्तार, तीन मन्त्री थप

७ जेष्ठ २०६९, आईतवार १०:०१ मा प्रकाशित

काठमाडौ, ७ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज नेकपा माले, माले समाजवादी र चुरे भावर राष्ट्रिय एकता पार्टीका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गरेका हुन ।  नेकपा मालेका पोलिटव्युरो सदस्य कुमार बेल्बासेलाई श्रम तथा रोजगार, माले समाजवादीका यधुवंश झालाई बन तथा भु संरक्षण र चुरे भावरका बद्री न्यौपानेलाई महिला , बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिईएको छ । भट्टराई नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस,  नेकपा एमाले र मधेसी मोर्चा यसअघिनै सहभागी भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता