जेठ १४ मै संविधान जारी गर्ने गरी अन्तरिम संविधानमा १२ औ संसोधन

६ जेष्ठ २०६९, शनिबार २०:२१ मा प्रकाशित

काठमाडौ, ६ चैत । जेठ १४ गते नयाँ संविधान जारी गर्न संविधानका सबै विषयबस्तुलाई एकै पटक पारित गर्ने उद्देश्यले व्यबस्थापिका संसदवाट आज अन्तरिम संविधान १२ औ संशोधन गरिएको छ । अन्तरिम संविधानको धारा ७० संसोधन गरी संविधानको पहिलो मस्यौदा पारित गर्दा संसदीय दलका नेतालाई सहमतिका लागि दिन प्रस्ताव गरिएको १५ दिनको समयावधी घटाउन संशोधन गरिएको हो ।  संविधान संसोधन प्रस्ताव आजै सरकारले संसदमा पेश गरेको थियो । संविधान संसोधन प्रक्रियालाई निलम्बन गरी आज एकै दिनमा संसोधन गरिएको हो । संसोधनको लागी संसदमा आज भएको मतदानमा संसोधनको पक्षमा ५३३ र विपक्षमा ३ मत परेको थियो । संसोधन सँगै अब जेठ १४ गते संविधान जारी गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका