चैनपुरे करुवाको बिक्री घट्दै

२७ असार २०७१, शुक्रबार १७:१९ मा प्रकाशित

सङ्खुवासभा, २७ असार । प्रशासनिक क्षेत्र विभाजन हुनुअघिको पूर्व ६ नं चैैनपुर कलाकौशल र शिल्पकारिताका लागि प्रख्यात छ ।
काँसका करुवा एवम् बुद्ध र कृष्णका मूर्ति विदेशमा समेत निर्यात हुन्छ तर यो व्यवसाय भने दिनानुदिन खस्कँदै गएको छ ।
चैनपुरको करुवाको इतिहास २ सय वर्षअघि सुरु भएको हो । काठमाडौं उपत्यकाको सुन्दर कला नगरी पाटन र भक्तपुरबाट केही शिल्पकारहरु चैनपुर आई घर बसालेर कास्यको काम गर्न थालेका हुन् भन्ने किंवदन्ती छ ।
स्थानीय पदम शाक्यले करुवाको काम गर्न थालेको ५५ वर्ष बितिसकेको छ । उनी आफ्नै पुख्र्यौली पेसालाई निरन्तरता दिन पाएकामा गर्व मान्छन् ।
बुद्ध धर्म मान्ने शाक्य दिनहुँ आफ्नै घरमा रातबिहान करुवा, अम्खोरा, अन्ती, वाइनकप बनाउन तल्लीन रहन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च

काठमाडौं । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको