वन्यजन्तुको चार थान छाला बरामद

२७ असार २०७१, शुक्रबार १९:३० मा प्रकाशित

डडेल्धुरा, २७ असार । डडेल्धुरामा तस्करी हँदै गरेका चार थान वन्यजन्तुको छाला गएराति बरामद गरिएको छ ।
जिल्ला प्रहरी र वन कार्यालयको संयुक्त टोलीले बाजुराबाट धनगढी जाँदै गरेको ना ५ ख ७९० नम्बरको बसबाट छाला नियन्त्रणमा लिएको हो ।
बसको सिटमुनि लुकाइएको छालासहित तीन यात्रुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक भोजदेव खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया